
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । आईइमई ग्रुप अन्तर्गतको चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
तण्डुकार यसअघि कम्पनीको एक्जुकेटीभ म्यानेजर थिए । यसअघिका महाप्रबन्धक सञ्जीव थापाले पदबाट राजीनामा दिएसँगै तण्डुकारलाई निमित्तको जिम्मेवारी दिएको हो । सो जानकारी कम्पनीले मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij