
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । सुबिसु केवल नेट प्रालिको सिस्टमबाट ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी भएको छ । मंसिर १ गते झापाको बिर्तामोडका २० वर्षीय रिषभ घिसिङले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेको प्रहरीले जनाएको छ । अहिले उनी प्रहरी नियन्त्रणमा छन् ।
सिस्टम ह्याक गरेर घिसिङलेती डाटा चोरेको प्रहरीको दाबी छ । सुबिसुमा डाटा कति सुरक्षित छ भनेर हेर्ने क्रममा बीसीए अध्ययन गरिरहेका घिसिङले ग्राहकको डाटा सुरक्षित नदेखिएको पाएको र त्यसबारे सुबिसुलाई आफैले जानकारी गराएको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij