Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

छ जना जुवाडे पक्राउ

छ जना जुवाडे पक्राउ

  • काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । चितवन, भरतपुर महानगरपालिका-७ प्रेमबस्ती बस्ने गुन बहादुर मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय मेघ बहादुर मगर समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीले उक्त घरमा जुवातास खेलेको भन्ने सूचनाको आधारमा उनीहरूलाई नगद ४० हजार १ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij