Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

उपभोक्ता ठग्ने तीन पसललाई २० हजार जरिवाना ४ पसल कारबाही

उपभोक्ता ठग्ने तीन पसललाई २० हजार जरिवाना ४ पसल कारबाही

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन पसललाई २० हजार जरिवाना गरेको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने ४ पसललाई कारबाही गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    विभागले उपत्यकाका १४ व्यापारिक फर्ममा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा भिमसेनगोलाको खाद्यवस्तु पसललाई ५ हजार जरिवाना गरिएको छ । 

    images

    यस्तै, सिनामंगलकै इलेक्ट्रिक पसललाई १० हजार र काठमाडौँको अन्य पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको जनाइएको छ । यी तीन वटै पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको विभागले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij