Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

ललितपुरबाट जुवा खेलिरहेका १५ जना पक्राउ

ललितपुरबाट जुवा खेलिरहेका १५ जना पक्राउ

  • ललितपुर । ललितपुरको कोन्ज्योसोमबाट जुवा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरी बृत्त चापागाँउबाट खटिएको प्रहरीले श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij