May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारमा आज दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij