Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर

विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर

  • काठमाडौँ । विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले कुँवरलाई विशेष अदालतको अध्यक्ष नियुक्त गरेको हो । सदस्यहरुमा भने तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा नियुक्त भएका छन् ।

    images
    images
    images

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल मुख्य न्यायाधीशमा नियुक्त भएपछि न्याय परिषद्को सिफारिस अनुसार रिक्त पदमा उनीहरूलाई नियुक्त गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij