Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

पूर्व मिस नेपाल श्रृंखला र सम्भव लगनगाँठो कस्दै

पूर्व मिस नेपाल श्रृंखला र सम्भव लगनगाँठो कस्दै

  • काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाहबन्धनमा बाँधिने भएकी छन् । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक प्रेमी सम्भव सिरोहियासँग यही मंसिर २८ गते उनले लगनगाँठो कस्ने तय भएको छ । 

    images
    images
    images

    एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग अफेयरको सार्वजनिक स्वीकारोक्ति गरेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् ।

    images
    श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने निकटस्थ स्रोतले जानकारी दियो । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ ।
     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij