Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

डा राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

डा राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

  • काठमाडौँ । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

    images
    images
    images
    संघले वार्तामा बसी रहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहहरुले कुटपिट गरेको भन्दै उक्त कार्यको निन्दा गरेको छ  । साथै उक्त कार्यमा संलग्नलाई पक्राउ गरी कानुन अनुरुप कारबाही गर्न माग गरिएको छ  ।

    lll-1701241350.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij