Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौँ । अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई पक्राउ गरेको हो । रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै विशाल र शान्तिले चन्द्रबहादुर रावलसँग १५ लाख ठगी गरेका थिए  ।

    images
    images
    images

    त्यहाँ मासिक ३ लाख तलब हुने भन्दै उनीहरूले प्रतिव्यक्ति ४० लाग माग गरेका थिए । पैसा ठगेर उनीहरू सम्पर्कविही भएका थिए । प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उनीहरुलाई थप अनुस्नधा गर्ने काम भइरहेको   जनाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij