Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

बागमती अखिल अध्यक्षमा बुढाथोकी चयन

बागमती अखिल अध्यक्षमा बुढाथोकी चयन

  • काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थीको संगठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुलीका लालबहादुर बुढाथोकी चयन भएका छन् ।  अनेरास्ववियुको प्रथम प्रदेश अधिवेशनबाट बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन भएको हो ।

    images
    images
    images

    कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरूमा प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij