Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

माओवादी हुम्लाका सचिव बोहरालाई पितृशोक

माओवादी हुम्लाका सचिव बोहरालाई पितृशोक

  • काठमाडौं । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला समन्वय समितिका सचिव धर्मराज बोहरालाई पितृशोक परेको छ । औषधि प्रयोग गरिरहेको अवस्थामा सचिव बोहराका बुवा बलबहादुर बोहरा (बिदे) को ६३ वर्षको उमेरमा घरमै मृत्यु भएको हो ।

    images
    images
    images

    चार वर्षदेखि दम रोगबाट ग्रसित बोहरा केही दिनअगाडि जिल्ला अस्पतालमा उपचार गरेर घर फर्किएका थिए । औषधि सेव गरिरहेकै अवस्थामा मंगलबार दिउँसो पुनः जिल्ला अस्पताल सिमकोटमा उपचारका लागि ल्याउने तयारी गरिरहेका अवस्थामा घरमा मृत्यु भएको हो ।

    हिन्दूधर्म परम्पराअनुसार खार्पुमा बुधबार अन्तिम दाहसंस्कार गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij