Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उत्कृष्ट प्रहरीमा डीएसपी गोविन्द पन्थी

उत्कृष्ट प्रहरीमा डीएसपी गोविन्द पन्थी

  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डीएसपी गोविन्द पन्थीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका उनी सो कार्यालयको पिलर–८ को जिम्मेवारीमा छन् ।

    images
    images
    images

    वैदेशिक रोजगारीका नाममा हुने ठगीबारे पिलर–८ ले अनुसन्धान गर्दै आएको छ । गत महिना प्रहरी नायव उपरीक्षक पन्थीले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । सो गिरोहमा एक जना प्रहरी जवान पनि संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij