Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

करेन्ट लागेर एक जनाकाे मृत्यु

करेन्ट लागेर एक जनाकाे मृत्यु

  • काठमाडौँ । नेपालगञ्ज- बाँकेमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सविन राना रहेका छन् । खजुरा गाउँपालिका- १ का पूर्ण लम्सालले आफ्नाे माछापाेखरीमा राखेकाे करेन्ट लागि रानाकाे मृत्यु भएकाे हाे ।

    images
    images
    images

    माछा चाेरी हुने गरेपछि लम्सालले पाेखरी वरिपरि करेन्ट फिट गरेका थिए  । जालसहित पाेखरीमा गएका रानालाई करेन्ट लागेकाे हाे । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij