Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

  • काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ । अस्ताउँदो सूर्यको आजै पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यसपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । आज रातभर जाग्राम बसेर बर्तालुले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

    images
    images
    images

    आज काठमाडौंको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij