
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । बुधबार राति उपचारका लागि २८ वर्षीय बीसीलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij