Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ आज नेपाल आउने

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ आज नेपाल आउने

  • काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ बुधबार नेपाल आउँदै छन् । उनको पाँच दिने नेपाल बसाइँको कार्यक्रम रहेको छ । सो समय उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

    images
    images
    images

    शुरुमा उनले बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ । त्यस्तै बिहीबार बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्ने कार्यतालिका छ ल भने सोही दिन उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्नेछन् ।  

    images

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले वाङको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बतसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij