Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नेदरल्याण्डस् जान लागेका गुरुङ विमानस्थलमा पक्राउ

नेदरल्याण्डस् जान लागेका गुरुङ विमानस्थलमा पक्राउ

  • काठमाडौं । अवैध रुपमा बिदेशी मुद्रा बोकेको भन्दै प्रहरीले नेपाली मुलका नेदरल्याण्ड्स नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय जोग गुरूङ रहेका छन् । ८ हजार २ सय ३० सहित उनी आइतबार राति पक्राउ परेका हुन् ।

    images
    images
    images

    गुरूङ नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका थिए । उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

    images

    उनको साथबाट युरो ५ सय दरको ४ थान, २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो । सो रकम उनले बैधानिक रुपमा साटेको प्रमाण देखाउन नसकेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij