Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह रत्नपार्कमा

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह रत्नपार्कमा

  • काठमाडौं । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा काठमाडौँको रत्नपार्कमा विशेष कार्यक्रम भइरहेको छ। अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहेको छ।सहभागीहरु राष्ट्रिय झण्डासहित पुगेका छन्।

    images
    images
    images

    hhh.JPGसमितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व बुझिदिन पनि सबैसँग आग्रह गरेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij