Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

सडकमा जथाभावी फोहर फ्याँक्नेहरूबाट ६ लाख जरिवाना संकलन

सडकमा जथाभावी फोहर फ्याँक्नेहरूबाट ६ लाख जरिवाना संकलन

  • काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा वीरगन्ज महानगरपालिकाले जरिवाना बापत रु. ६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

    images
    images
    images

    गत २०७९ पुस १७ गतेदेखि महानगरले सडकमा जथाभावी फोहर फ्याँक्नेहरूलाई जरिवाना तिराउन शुरू गरेको थियो । महानगरले गत साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाबाट रु.६ लाख १७ हजार जरिवाना संकलन गरेको हो ।

    महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दीन मियाँका अनुसार वीरगन्ज महानगरपालिकाले अब जथाभावी फोहर फ्याल्नेलाई जरिवानासँगै सार्वजनिक अपराध कसूर सम्बन्धी मुद्दा समेत चलाउने तयारी गरेको छ । 



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij