Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत

नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत

  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार सोनापुर मिनरल्स् एण्ड सिमेन्टको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर सूचीकृत भएको हो ।

    images
    images
    images

    कम्पनीको स्टक संकेत सोना रहेको छ । सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij