Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

मञ्जुश्री फाईनान्सको अध्यक्षमा अधिकारी नियुक्त

मञ्जुश्री फाईनान्सको अध्यक्षमा अधिकारी नियुक्त

  • काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् ।

    images
    images
    images

    गत असोज २२ गते बसेको कम्पनीकोसञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामासमेत कम्पनीको सोही बैठकले स्वीकृत गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij