
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका १ बस्ने एक युवकलाई पक्राउ गरेको छ।
भायानेट कम्युनिकेशन प्रालिको डाटा चोरीको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१ बाट आज (आइतवार) ती परिवर्तित नाम (नरपिचास) लाई पक्राउ गरेको हो।
ती युवकले भायानेटका ग्राहकहरुको तथ्यांकमा अनाधिकृत रुपमा पहुँच पुर्याएर फेसबुक, इन्टाग्राम ट्वीटर लगायतका सामाजिक सन्जालमा स्कृप्ट सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij