Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

धनगढीमा विधार्थीको आन्दोलन

धनगढीमा विधार्थीको आन्दोलन

  • काठमाडौँ । इजरायलमा भइरहेको युद्दमा परेका नेपालीहरुको अवस्थाबारे सरकारले चासो नदिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन्।

    images
    images
    images
    आज धनगढीमा नाराबाजी गर्दै ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । युद्दमा नेपालीहरुको मृत्यु र सम्पर्क बिहिनताको अवस्थामा पनि सरकारले उद्धार र खोजिमा चासो नदिएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् ।

    विद्यार्थीहरुले नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका ।  हाम्रो सरकार खै ?’, ‘विद्यार्थी मार्न पाइँदैन’ , ‘विद्यार्थीको उद्धार र खोजी गर’ जस्ता नार लगाउदै विद्यार्थीहरुले धनगढीमा प्रदर्शन गरेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij