Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

बन्दीपुर केबलकार र नेपाल एसबिआई लिमिटेड बीच शेयर रजिष्ट्रार सम्झौता

बन्दीपुर केबलकार र नेपाल एसबिआई लिमिटेड बीच शेयर रजिष्ट्रार सम्झौता

  • काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बिच शेयर रजिस्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images
    images

    बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरे । 

    सम्झौतासँगै अब नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्य हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij