Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

  • काठमाडौँ । दुबई पठाइदिन्छु भन्दै तीन लाख बढी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । अर्घाखाँचीका २५ वर्षीय अशोक भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

    images
    images
    images

    वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै भट्टराईले अजय कुमार महतोलाई ३ लाख ५ हजार लाग्छ ठगी गरेको प्रहरीले जनाएको छ । उनले बाइक राइडरमा काम लगाइदिने र मासिक ८० हजार पाउने भन्दै प्रलोभन देखाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij