
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार अनुसन्धान भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij