Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

घाइते भएका ७६ वर्षीय वृद्धको २० घण्टापछि उद्धार

घाइते भएका ७६ वर्षीय वृद्धको २० घण्टापछि उद्धार

  • काठमाडौं । वृद्धभत्ता लिन जाँदा लडेर घाइते भएका वृद्धको २० घण्टापछि उद्धार भएको छ । चुमनुब्री-२ स्योका ७६ वर्षीय छेन्वा दोर्जे लामाको मंगलबार बिहान ९ बजे हेलिकोप्टरबाट उद्धार गरिएको सांसद राजेन्द्र बजगाईले जानकारी दिए ।

    images
    images
    images

    सोमबार बिहान ११ बजेतिर भीरबाट लडेर टाउको, मुख,नाक, कान सबैतिर गम्भीर चोट लागेका उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij