
May 02 2025 | २०८२, वैशाख १९ गते
भक्तपुरको बालकोट चोकमा भेटिएकी नानीले परिवारसँग फर्किएकी छन् । यी नानीलाई प्रहरीले फेला पारेको थियो । साँझमात्र परिवार सम्पर्कमा आएको हो ।
प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने, ‘उनी खुशी हुँदै आमासँग फर्किए ।’ परिवारलाई देख्ने बित्तिकै ती नानीले अंगालो हालेर धेरैबेर रोएकी थिइन् । अनलाइन पत्रिकाले यी नानीलाई प्रहरीले फेला पारेको समाचार प्रकाशन गरेको थियो ।
यो पनि पढ्नुस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij