Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासी घर भएका ४२ वर्षीय अन्जनराम खड्का छन् ।

    images
    images
    images

    उच्च अदालत पाटनले खड्कालाई ५ लाख जरिवाना र २ दिन कैद सजाय हुने ठहर गरेको छ । राम कला खरेलको जाहेरीले चलाएको मुद्दामा अदालतले पीडित राहत कोषमा २० हजार भराउन र पीडितलाई बिगो बराबरको रकम भराउने फैसला गरेको छ । फैसलापछि उनी फरार थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij