Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

स्टार हस्पिटलले आईपीओ जारी गर्दै

स्टार हस्पिटलले आईपीओ जारी गर्दै

  • काठमाडौं । स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा गर्ने भएको छ । स्टाल हस्पिटल प्राङ्गण, सानेपा, ललितपुरमा असोज २६ गते विहान १० बजे विशेष साधारण सभा आव्हान गरिएको हो । 

    images
    images
    images

    सर्वसारणमा आईपीओ जारी गर्ने प्रस्तावसँगै सभाले अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव समेत पारित गर्नेछ । हस्पिटल क्षेत्रको कम्पनीहरूमध्ये आईपीओ जारी गर्ने दोस्रो कम्पनीको रुपमा यस कम्पनीले तयारी थालेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij