Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुदैँ

धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुदैँ

  • काठमाडौँ । ‘गुणस्तरी उत्पादन, सुपथ मूल्य’ नाराका साथ कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुने भएको छ । अम्बे स्टिल्सको सहकार्यमा कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा यही असोज १० गतेबाट धनगढीको चटकपुरस्थित सौंराई स्क्वायरमा प्रदर्शन हुने भएको हो । प्रदर्शनीस्थल सहिद गेटनजिक रहेको छ । 

    images
    images
    images

    प्रदर्शनमा घर निर्माणका लागि आवश्यक विभिन्न कम्पनीका हार्डवेयर सामग्रीका स्टल रहनेछन् । असोज १४ चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij