Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

आन्दोलनलाई अराजक बनाएको भन्दै एक व्यक्ति पक्राउ

आन्दोलनलाई अराजक बनाएको भन्दै एक व्यक्ति पक्राउ

  • काठमाडौँ । ढुंगा प्रहार गरेर आन्दोलनलाई अराजक बनाएको भन्दै शिक्षकहरुले एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीकाे जिम्मा लगाएका छन् । बिहीवार नयाँ बानेश्वर चाेकमा भएको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई बिथोलेको भन्दै शिक्षकहरुले प्रहरीको जिम्मा लगाएका हुन् ।

    images
    images
    images

    आन्दोलन बाहिरको व्यक्ति आन्दोलनमा घुसेर अराजक गतिविध गरेको शिक्षकहरुले आरोप लगाएका छन् । उक्त व्यक्तिको शिक्षक आन्दोलनमा कुनै सम्बन्ध नभएको भन्दै तत्काल पहिचान गरी कारबाही गर्न शिक्षकहरुले माग पनि गरेका छन् । प्रहरीको जिम्मा लगाएको व्यक्तिको हालसम्म पहिचान भने खुलेको छैन । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij