Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

अभिनेता गौरवले गरे टिकाटालो

अभिनेता गौरवले गरे टिकाटालो

  • काठमाडौं । अभिनेता गौरव पहारी दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् । तीन वर्ष यताबाट प्रेम सम्बन्धमा रहेको पहारीले आफ्नी प्रेमिका श्रेणी खतिवडासँग बुधबार काठमाडौंमा टिकाटालो गरेका छन् ।

    images
    images
    images

    श्रेणी पेसाले जुम्बा प्रशिक्षक हुन् । खलअभिनेता सुनिल थापा, विल्सन विक्रम राई, उदय सुब्बासहित केही चलचित्रकर्मीको उपस्थितिमा उनले टिकोटालो गरेका हुन् । चलचित्र मञ्जरीबाट गौरवले अभिनेताका रूपमा चलचित्र यात्रा सुरु गरेका थिए । 

    images

    अभिनेता गौरवले आफुहरु आगामी मंसिरमा दाम्पत्य सम्बन्धमा बाँधिने बताएका छन् । अग्रज अभिनेता टिका पहारीका छोरा गौरवले बुबाको प्रेरणाका कारण आफुले यो क्षेत्रमा आएको बताएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij