Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

एडीबीको प्रक्षेपण

एडीबीको प्रक्षेपण

  • काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । एडीबीले गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै आगामी वर्ष बढ्ने प्रक्षेपण गरेको हो ।

    images
    images
    images

    आगामी वैशाखसम्म ५ प्रतिशत वृद्धि हुने र सेप्टेम्बरमा पुग्दा ४.३ आर्थिक वृद्धिदर हुने एडीबीले उल्लेख गरेको छ । चालू आर्थिक वर्ष अन्तसम्म अहिले बढेको महँगी घट्ने प्रक्षेपण एडीबीको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij