Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा डा. ढकाल नियुक्त

सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा डा. ढकाल नियुक्त

  • काठमाडौं । सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा डा. सुनीलकुमार शर्मा ढकाल नियुक्त भएका छन् । श्रीलंकाको कोलम्बोमा यही सेप्टेम्बर १४ देखि १६ सम्म भएको ५२औँ ‘श्रीलंका सर्जिकल कंग्रेस’ले डा. ढकाललाई अध्यक्षका रूपमा चयन गरेको हो । सोसाइटीमा सन् २०२४–२०२५ का लागि उनी अध्यक्षको जिम्मेवारीमा रहनेछन् ।

    images
    images
    images

    सोसाइटी सार्क मुलुकका सर्जनहरूको अनुभव तथा प्रविधि आदानप्रदान र विभिन्न देशहरूसँगको सम्बन्ध विकासका लागि सन् १९९० मा स्थापना गरिएको संस्था हो । नेपालबाट सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्ष बन्ने डा. ढकाल दोस्रो व्यक्ति हुन् । उनी सोसाइटी अफ सर्जन नेपालका अध्यक्ष समेत हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij