Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

अवैध लागूऔषध चरेससहित माछा पसलका संचालक पक्राउ

अवैध लागूऔषध चरेससहित माछा पसलका संचालक पक्राउ

  • काठमाडौं । अवैध लागूऔषध चरेशसहित एकजना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित उमेश माछा पसलका संचालक धनुषा कमला नगरपालिका–८ बस्ने २६ वर्षीय उमेश शाहलाई अवैध लागूऔषध चरेस करिब २ सय १३ ग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उक्त माछा पसलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलई उक्त चरेससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij