Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

चारै जनाको हत्या बोल्न नसक्ने व्यक्तिले गरेको स्वीकारे

चारै जनाको हत्या बोल्न नसक्ने व्यक्तिले गरेको स्वीकारे

  • काठमाडौं । गैरीगाउँमा शनिबार भएको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिले चारै जनाको हत्या गरेको स्वीकारेका छन् । आइतबार पक्राउ परेका व्यक्तिले चारै जनाको हत्या गरेको स्वीकारेका हुन् । उनको नाम भने प्रहरीले खुलाएको छैन ।

    images
    images
    images

    उनले सांकेतिक भाषामै नविन राईको हत्या गर्ने उद्देश्यले गएको बयान दिएका छन् । खुकुरी प्रहरी गरी हत्या गरेकोसमेत उनले बताएका छन् । सीसीटीभी फुटेजका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रहार गरी शुक्रबार राति हत्या भएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij