Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

कुखुरा मासु किलोमै २५ रूपैयाँ बढ्यो 

कुखुरा मासु किलोमै २५ रूपैयाँ बढ्यो 

  • काठमाडौं । एक सातामा कुखुरा मासु प्रतिकिलो २५ रूपैयाँले बढेको छ । एक साता अघि प्रतिकिलो तीन सय ५० रूपैयाँमा बिक्री भएको कुखुराको मासु अहिले तीन सय ७५ रूपैयाँ पुगेको हो ।

    images
    images
    images

    उत्पादनमा कमी आएपछि कुखुरा मासुको मूल्य बढेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । गर्मीले गर्दा उत्पादन घटेको छ, उनले भने, त्यसले गर्दा मूल्य बढेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij