Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

स्व. नेम्वाङप्रति राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दिए श्रद्धाञ्जली

स्व. नेम्वाङप्रति राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दिए श्रद्धाञ्जली

  • काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् । उनका प्रेस सल्लाहकार दुर्गा शर्माका अनुसार आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त हुन् । 

    images
    images
    images

    त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गत सोमबार हृदयघात भइ नेम्वाङको निधन भएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij