Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

नेम्वाङको पार्थिव शरीर एमालेको पार्टी कार्यालयमा

नेम्वाङको पार्थिव शरीर एमालेको पार्टी कार्यालयमा

  • काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिएको हो ।

    images
    images
    images

    एमालेले नेम्वाङको पार्थिव शरीरलाई भोलिसम्म पार्टी कार्यालयमै राखिने जनाएको छ । नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारलेनिर्णय गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij