Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

करेन्ट लगेर एक जनाको मृत्यु

करेन्ट लगेर एक जनाको मृत्यु

  • काठमाडौँ । काठमाडौँमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राई रहेका छन् ।

    images
    images
    images

    करेन्ट लागेर मृत्यु भएको छ ।खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर आइतबार राति गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

      

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij