Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनजस्तो देखिने धातुसहित चार जना पक्राउ

सुनजस्तो देखिने धातुसहित चार जना पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट ८५ ग्राम पहेँलो धातुसहित चार जना पक्राउ परेका छन् । भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुईथान र बेरुवा औँठी एक थानसहित शनिबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ का २१ वर्षीय अनिश गुरुङ र २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौं महानगरपालिका–८ का ३० वर्षीय शनि देउला र मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ३८ वर्षीय कमल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij