Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कँदै

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कँदै

  • काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । आज राति ९ बजे नेपाली टिम स्वेदश फर्कने जनाइएको छ ।

    images
    images
    images

    थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो ।

    images

    एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै समूह ए को विजेता यूएईले ग्लोबल क्वालिफायर्समा पुगेको हो । छनोटअघि नेपालले चार देशीय सिरिजको उपाधि जितेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij