
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारिएको छ । बिहीबार भृकुटीमण्डमा श्याम सापकोटाले खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए ।
घाईते भएका उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो । अहिले उनलाई वीर अस्पतालको भिआईपी कक्षामा सारिएको हो । उनी पूर्व मन्त्री हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij