
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर १९६६.८० विन्दुमा पुगेको छ ।
यो सेसन अवधिमा १७ कम्पनीको ५७५ कित्ता सेयर १ लाख ६४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ५ को मूल्य बढ्दा ११ को घट्यो । बाँकी एक कम्पनीको मूल्य यो समयमा स्थिर रह्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij