Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

स्टार माइक्रो इन्स्योरेन्सको सीईओमा विश्व तिमिला

स्टार माइक्रो इन्स्योरेन्सको सीईओमा विश्व तिमिला

  • काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स (लघुबीमा) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् ।तिमिलाले नयाँ लघुबीमा कम्पनीको व्यवस्थापनको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । यसअघिप्रिमियर इन्स्योरेन्स कम्पनीको  उनी सीईओ थिए ।

    images
    images
    images

    ओरियन्ट इन्स्योरेन्सको बजार अधिकृतबाट बीमा क्षेत्रको यात्रा सुरु गरेका तिमिलाले लामो सयमसम्म नेको इन्स्योरेन्स कम्पनीको पनि नेतृत्व सम्हालेका थिए । उनले जनकपुर मुख्यालय रहेर प्रदेश २ क्षेत्रमा बीमा व्यवसाय अघि बढाउने छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij