
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । युवा विश्व हिन्दु महासंघले ५ सय ४ कुमारी पुजा असोज १० गते गर्ने भएको छ । इन्द्रजात्राको अवसरमा महासंघले तलेजु मन्दिरको मुल गेटमा कुमारी पुजा गर्न लागेको हो ।
१८ वर्षदेखि निरन्तर कुमारी पुजा गर्दै आएको महासंघले इन्द्रजात्रा शुरु भएको दोस्रो दिन पुजा गर्न लागेको हो । महासंघले कुमारीको नाम संकलन गरिरहेको थियो । अध्यक्ष महर्जनले राष्ट्र कल्याण र विश्वशान्तिको कामपा गर्दै कुमारी पुजा आयोजना महासंघका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij