Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अटोमेसन प्रणालीद्वारा सर्वोच्च अदालतको पेशी तारेख तोकिँदै

अटोमेसन प्रणालीद्वारा सर्वोच्च अदालतको पेशी तारेख तोकिँदै

  • काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तारेख तोक्न सुरू गरिने भएको छ । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तारेख तोक्ने व्यवस्थाको उद्घाटन गर्नेछन् । 

    images
    images
    images

    कर्मचारीले नै पेशी तारेख तोक्दै आएकोमा अबदेखि अटोमेशन प्रणाली लागू हुने भएको हो । २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij