Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बंगलादेशी नागरिक अपहरण - सात जना पक्राउ

बंगलादेशी नागरिक अपहरण - सात जना पक्राउ

  • काठमाडौँ । बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ परेका छन् । आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सात जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    आइतबार पत्रकार सम्मेलन गरी कार्यालयले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले अपरेशन ब्राभो किलो चलाएर सात जनालाई पक्राउ गरेको हो । 

    बंगलादेश गाजीपुरका अमिर होसेन, मोहम्मद मोशिउर रहमान, सलिम मिया र उनकी श्रीमती तारा नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

    त्यस्तै पक्राउ पर्नेमा बंगलादेशका ताहमिना बेगम, जाहङगिर आलम र इलामकी रोशनी राई पनि रहेका छन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij